बिगत लामो समयदेखि ठूलो समस्याको रुपमा रहेको दमक नगरपालीका विभिन्न वाडहरुका अव्यबस्थित बसोबास तथा सुकुम्बासी समस्या समाधान गर्ने उद्देश्यले अव्यवस्थित बसोबास तथा सुकुम्बासीसमस्या संयोजन समिति गठन गरिएको छ ।
मंगलबार झापको दमकमा बसेको विभिन्न राजनैतिक दल, नागरिक समाज, मानवअधिकारवादी तथा सरेाकारवालाहरुको बिचमा बसेको भेलालेे नेकपा माओवादीका गगन पुरीको संयोजगत्वमा १५ सदसिय समिति निमार्ण्र्ाारेको छ । सदस्यहरुमा नेपाली क्रग्रेसका रोसन गौतम, जनमोर्चा नेपालका हरि लामा, नेकपा -एकिकृतका) समुन दाहाल, सदभावना आनन्दीदेविका रामषिस शाह, नागरिक समाजका कमल जंगली, मानवहधिकारवादीका केपी सुवेदी, अखिल नेपाल सुकुम्बसी संघ नेपालका कविराज गौतम, सरोकारवाल सन्त र्राई, छत्र र्राई, नकुल दाहाल, डि.वि सुब्बा, प्रकाश चापागाई रहनु भएइको छ ।
उक्त भेलाले दमकमा हाल सम्म रहेको अव्यबस्थित बसोबास तथा सुकुम्बासी समस्याको स्थलगत सिरिक्षण गरि आवश्यक प्रकृयालाई दु्रत गतिमा अगाडी बढाउनको लागी भुमिसुधार मन्त्रीलाई समेत आग्रह गरिने मिंगलबार एक प्रेस बिज्ञपती जारी गर्दै सो जानकारी दिइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।