Thursday, September 18, 2008

भन्सार छलेर भित्राइएको रासायनिक मल

भन्सार छलेर भित्राइएको पचास हाजार मुल्य बराबरको सामाग्री प्रहरीको गस्ति टोली द्धारा बरामद गरिएको छ ।
शसस्त्र प्रहरी बैंगुनधुरा बेस क्याम्पको टोलीले गस्थि गरिरहेको अवस्थामा बिहिबार दिउसो २१ ब्ोरा रासायनिक मल, ४ बोरा चिनि र ७ टिन खाने तेल बारामद गरेको हो । बरामद गरिएको उक्त सामाग्री बिहिबार नै छोटे भन्सार कार्यालय खजुरगाछिलाई बझाईएको बताइएको छ । तर सामान ओसारपसारमा संलग्न व्यक्तिहरु भ्ने फरार भएको शसस्त्र प्रहरी पाथीभरा गणका गणपक्ति बाल कुमार श्रेष्टले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।