बिष सेवन गरेर मृत्यु भएको बिषयलाई लिएर मृतकका प्रेमिलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।
दमक-१५ की २५ वषर्ीय मञ्जु खड्काले बुधबार बिष सेवन गरेर आत्मा हतया गरेको बिषयलाई लिएर प्रहरीले. उनका प्रेमि सोही ठाउका सर्ुया घिमिरेलाई पक्राउ गरिएको हो । मृतकका परिवारले प्रहरीमा दर्ुइ बिच अबै सम्बन्ध रहेको किटानी जाहेर गरेका जाहेरको आधारमा घिमिरेलाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यलय दमकका निसिक्ष्यक गोबिन्दा राज काफ्लेले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।