Friday, September 19, 2008

बैकले सडकहरुको पुन निमार्ण्र्ा हुने

एसियाली बिकास बैकले झापाका विभिन्न ४ वटा कृषी सडक पुव ासरदिने सहमति भएको छ ।
झापाका स्थानिय बिकास अधिकारी गोपाल प्रसाद पराजुलिले ति सडकहरुको पुन निमार्ण्र्ााे लागि सो बैकले २१ करोड लगानि निमार्ण्र्ा सहमति भएको जानकारी दिनु भएको छ । वहाँले यस बिषयमा सम्बन्धमा बैक र जिल्ला बिकास समिति झापा बिच सम्झौता भइसकेकोक कारण ती वर्षभित्रमा सम्पर्ूण्ा कार्य सम्पन्न हुने समेत बताउनु भएको छ । यसरि पुन निमार्ण्र्ाारिने सडकहरमा सुरुङ्गा-शरणामति, दुधे- कुञ्जिबारी, भद्रपुर पृथ्वीनगर सडक खण्ड रेहेका छन् ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।