असोज, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको युवा जत्था लिम्बुवान भोलेन्टियर्सले लिम्बुवान क्षेत्रको धनकुटा र ताप्लेजुङमा भएका घटनाहरु प्रति कडा आपत्ति प्रकट गरेको जनाएको छ ।
उसले विहिबार जारी गरेको विज्ञप्तीमा ने.क.पा. -माओवादी) निकट वाई.सि.एल. र ने.क.पा. -एमाले) निकट युथ फोर्सको झडप र भिडन्त जस्ता क्रियाकलापले यथास्थितिवादी, संघीय विरोधी, अराजकताको नेतृत्व गरेको भन्दै उक्त कार्य लिम्बुवान भूमिमाथिको षडयन्त्रको संकेत भएको जनाएको छ ।
भोलेन्टियर्स हाई कमाण्ड प्रवक्ता मुकुम नेम्बाङद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा लिम्बुवान भित्र झडप र भिडन्तको राजनीतिले लिम्बुवान भूमिमुक्ति र लिम्बुवान अस्तित्वको रक्षार्थ संर्घष्ारत एल.भी.लाई उत्तेजनामा नल्याउन अनुरोध गरिएको छ ।
साथै उसले यस्ता क्रियाकलाप तत्काल रोकी वैचारिक संर्घष्ा, राजनैतिक रुपान्तरण र लोकतान्त्रिक मूल्य र मान्यतालाई अत्मासाथ गर्दै राष्ट्रिय निकास र सहमति प्रति जिम्मेवार हुन समेत वाइ.सि.एल र युथफोर्सलाई आग्रह गरेको छ ।
विज्ञप्तीमा कोशी वाँध समस्या समाधानका नाउँमा भारतीय सेनाले विना अनुमति लिम्बुवान भूीममा प्रवेश गरेको प्रति कडा शब्दमा आपत्ति प्रकट गर्दै भारतीय सेना तत्काल फिर्ता पठाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।