Tuesday, September 23, 2008

कपडा बितराण

अभिवावक नभएका शरणार्थी वालबालीकाहरुलाई एक संस्थाल लत्त कपडा दिएको छ ।
युएनएचसिआरको सहयोगमा भुटानी शरणार्थी बाल मञ्चले झापा र मोरङका ७ आटा शिविरमा रहेका ७ सय ६८ वालबालीकालाई कपडा बितरण गरिएको बाल मञ्चका संयोजक इन्द्र तिम्सिनाले बताए । मञ्चले २१ वर्षमाथिका असंत्त शरणार्थीलाई पनि कपडा बाड्ने बताईएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।