लागु औषधकेा प्रयोगबाट हुने क्ष्यति न्यूनिकरण गर्ने उद्देश्यका साथ सोरोकारवालाहरुले आइताबार दमकमा छलफल सम्पन्न गरिएको छ ।
समाजका लागी युवा अभियान नाम संसथाले गरेको कार्यक्रममा विभिन्न संघ संस्थाका २५ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा रेवत बस्नेत र बिमल आचार्यले सहभागिहरुलाई प्रसिक्षण दिनु भएको थियो । दमकमा हाल लागु औषध प्रयोग कर्ताहरको संख्या ४ सयको हारहारीमा रहेको संबन्धीत संस्थाका प्रतिनिधिहरुले दावी गरेका छन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।