Monday, September 22, 2008

युवाहरुको भुमिका महत्वपर्ण छ

देशलाई युगान्तकारी परिवर्तनको मोडमा लैजानको लागी युवाहरुको अनयान्तै महत्वपर्रुण्ा भुमिका हुन नेकपा माओवादीका झापा जिल्ला इञ्चार्ज सन्देशले बताउनु भएको छ ।
उदाउदो ऐतिहासिक अविभारा पुरा गर्ने जिम्मेवारी कम्यूनिष्ट युवाहरुको काधमा आएकोले योङ कम्यूनिष्ट लिगले तयसको नेतृत्व लिनु पर्ने वहााको भनाई थियो । योङ कम्यूनिष्ट लिग झापा क्षेत्र नं. ७ को प्रथम क्षेत्रिय भेलालाई प्रमुख अथितिको आसनबाट सम्बोधन गर्दै वहाँले कम्यूनिष्ट युवाहरुले अहिले परिक्षाा दिने बेला आएकोले पास हुनको लागि कक्बर कसेर लाग्न समेत आग्रह गर्नु भएको थियो ।
कार्यक्राममा संगठनका जिल्ला अधयक्ष कुसलले सक्ता र सरकार भिन्नरुप भएको चर्चा गर्दै माओवादी अहिले सरकारमा मात्र भएको र सम्पर्ूण्ा सक्ता अझै सामन्तवाद र प्रतिकृयावादीहरुको हातमा रहेको बताउनु भयो । कार्यक्रममा नेकपा माओवादीको कोचिला राज्य समिति सदस्य तथा यसै क्षेत्रका पार्टर्ीीञ्चार्ज सुवास, अखिल -क्रान्तिकार) महेनद्र भट्टर्राई, अनेमासंघ -क्रानितकारी) की भुमिका, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रिय सदस्य कविराज गौतम, बेपता परिवार समाजका केन्द्रिय सललाकार भिम बस्नेत र नेकपा माओवादीका दमक नगर सेक्रेटरी नकुल लगायतले भेला सफलताको शु-भकामना राखेका थिए । भेला क्षेत्रिय अध्यक्ष प्रसान्तको अध्यक्षता र सचिव राजुको सञ्चालनमा भएको थियो भने कार्यक्रममा संगठनका क्षेत्रिय सदस्य रबिनले स्वागत मन्तव्या राखेका थिए ।
भेलाले पुन प्रसान्तकै अधयक्षतामा पछि ५ थप हुने गरि ५१ सदसिय क्षेत्रिय समिति निमार्ण्र्ाारेको छ । समितिको सचिवमा राजु नै रहनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।