Wednesday, September 24, 2008

दर्ुइ शरणर्थी फक्राउ

चोरीका घटनामा संलग्न २ शरणार्थीहरु बुधबार दिउसो रंगेहात पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा बेलडागी-२ ठेगाना बताउने बिनोद भारती र याम गीरी रहेका छन । भारतीलाई बुधबार दमक बजारमा बिक्रिका लागी राखिएका पैन्ट चोरी गरि भागने क्रममा वयापारले समातेर दमक प्रहरीमा बुझाएका हुन भने गिरी छिमेकीको खसी चोरेको अभियोगमा समातिएका हुन । पक्राउ परेका दुबैलै कसुर स्वीकारेका छन । उनिहरुमाथी इलाका प्रहरी कार्यालय दमकले आवश्यक कारवाही अघि बढाएको बताएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।