झापाको दमक स्थित दमक जेसीसले जेसीज सप्ताहा २००८ विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरेको छ ।
संस्थाका अधयक्ष संगम शर्माले बिहिबार देखि विधिवत कार्यक्रमको उद्दघाटन हुने जानकारी दिनु भएको छ । सप्ताहा व्यापी रुपमा मनाइने सो कार्यक्रम अनतरगत पहिलोदिन रक्तदान, व्याबसायीक महिलाहरु बिच हण्डी फोर दोस्रो दिन मोटरर्साईकल स्लो रेस, नेत्रहिन बिद्यार्थीलाई कपडा बितरण र आम्दा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण सोही दिन व्यावसायी र राजनैतिक दल बिच मैत्रिपर्ूण्ा फुटबल प्रतियोगीता गरिने छ । त्यसै गरि तेस्रो दिन अन्तर मावि हाजिरी जवाफ,खुल्ला कविता गोष्टी, विविध संस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र शान्ति रात्री भोज लगायतका कार्यक्राहरु हुने बताइएको छ ।
उक्र कार्यक्रम जेसी प्रकाश प्रशाईको संयोजगत्वमा हुने जनाइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।