सडक मजुदहरुले आएतबार झापाको दमक स्थित पर्ूवाञ्चल डिभिजन कार्यालयमा गरेको तालाबन्दी सोमबार खुलेको छ ।
करारमा काम गर्दै आएका मजदुरहरुले गएको साउन २७ गते सहमति भएको जिल्ला दर रेट अनुसारको पार्रि्रासामिक नदिएको भन्दै ताला लगाएका थिए । अखिल नेपाल सडक मजदुर संघका झापा अध्यक्ष राम प्रसाद खरेलको नेतृत्वमा आएका मजदुर सहिको एक टोलीले आइतबार दिउसो सवा १ बजे कर्मचारीलाई बाहिर निस्कन लगाई आर्थिक प्रशासन कक्षमा ताला लगाएका थिए ।
सोमबार आन्दोलनरत मजदुर प्रतिनिधिर सडक कार्यालयका निमित प्रमुख रामसुन्दर ताम्रकार बिच भएको वार्ता पछि ताला खुलेको हो । वार्तामा मजदुरका मागहरु सडक बिभाग र संबन्धीत निकायहरुमा पठाउने सहमति भएको अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सदस्य कविराजले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।