स्थानियन उत्पादनहरुको पर््रवदनका लागि दमक उद्योग बाणिज्य संघले तेस्रो पटक आगामि पौष १८ देखि २७ गते सम्म दमक महोत्सवको आयोजन गर्ने भएको छ ।
उक्त सम्बन्धमा संघले सोमबार एक र्सवपक्षिय छलफलको आयोजना गरि जानकारि गराएको छ । छलफलमा अवधारणा-पत्र प्रस्तुत गर्दै महोत्सव मुल तयारी समितिका महासचिव तथा संघका द्धितिय उपाध्यक्ष तिर्थराज वस्नेतले औद्योगीक व्यापार, पर्याटन एवं कुषर्ी महोत्सवकारुपमा दमक महोत्सव २०६५ मनाइने जानकारी दिनु भएको छ । भेलामा संघका अध्यक्ष सुदिपराज पन्तले विगतका दिनहरुबाट पाठ सिक्दै महोत्सवमा आर्थिक पारदर्शीता रहने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रममा नेकपा माओवादीका गगन पुरी, नेपाली काग्रेसका सेरबहादुर भट्टर्राईं, ऐमालेका रोमनाथ ओली, राष्ट्रिय जनशक्ति पार्टर्ीी प्रविण चाम्लिङ, शसस्त्र प्रहरी बल पाथिभरा गणका गणपत्ति बालकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोर्साईटी उप-शाखा दमकका सभापति मान बहादुर बुडाथोकी, दमक उद्योग बाणिज्य संघका पर्ूव अध्यक्ष घनेन्द्रराज योङया, दमक नगरपालीकाका कार्याकारी अधिकृत पशुपतिराज खतिवडा, मानवअधिकारवादीका केपी सुवेदी लगायतले सुझाव सहितका मन्तव्य राखेको थिए । भेला पछी आयोजीत पत्रकार सम्मेलनमा महोत्सव तयारी समियितका संयोजक इन्द्रकुमार श्रेष्ठले महोत्सवमा १ लाख ५० हजार देशि विदेशि अवलोकन कर्ता भित्राइने र १३ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएको जानकारी गराउनु भएको छ । महोत्सव सम्पन्न गर्नको लागि १९ सदसिय मुल कार्या सम्पादन समिति र विभिन्न ३८ ओटा उप-समितिहरु निमार्ण्र्ाारिएको जानकारी दिइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।