Monday, September 29, 2008

सहिद सप्ताह सुरु

संघीय लिम्बूवान राज्य गरिसदले लिम्बूवान आन्दोलको क्रममा सहादत प्रप्त गर्ने शहिदहरुको स्मृतीमा सहिद सप्ताहा सुरु गरेको छ ।
आन्दोलको क्रममा सहादत हुनु भएका शहिद राजकुमार आङ्देम्बे -माङतोक)को समादी स्थलमा -सानो कर्ेखा) संघिय लिम्बूवानका केन्दीय महासचिव र लिम्बूवान भोलेन्टर्ीयर्सका केन्द्रिय कमाण्ड उत्तमकुमार भक्ताङलुङले संयुक्तरुपमा झण्डातोलन गरि उद्दघाटन गर्नु भएको छ । उदघाटन प्रस्चात समादी स्थल देखि नारा निस्किएको र्‍यालि नजिकैको कर्ेखामा आएर कोड सभामा परिणत भएको थियो । सभामा माहासचिव मिसेकहाङ, केन्द्रिय कमाण्ड फक्ताङलुङ लगायतले बोल्न भएको थियो भने स्वातगत मन्तव्या एल.भी तागेराले राख्नु भएको थियो । सोमबार सुरु भएको सप्ताहा आउदो १९ गते समापन हुने बताईको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।