जेसीज सप्ताहाको अवसरमा बिहिबार झापाको दमकमा पनि दमक जेसीसले विभिन्न कार्यक्रमका साथ मानाएको छ ।
सप्ताहाको पहिलो दिन रत्तदान रक्त दान कार्यक्रम सम्मपन्न भएको छ । कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । साथै सोही दिन महिलाहरुबिच भएको हण्डीफोर खेलमा दमक २ की मिना लिम्बू प्रथम हुनु भएको छ । खेलको द्धितिय र तृतीय क्रमश दमक १० की कमला उप्रेती र दमक १४ की रन्जिता निरौला रहनु भएको छ । प्रतियोगिताको प्रथम बिजेताले १ हजार र कर्ुता सलवाल, द्धितिय बिजेताले ५ सय बराबरको जुक्ता र तृतीयले १ सय बराबरको स्याम्पु प्राप्त गर्नु भएको खेलको संयोजक जेसी मैना दाहाले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।