Thursday, September 25, 2008

आमाको विरह परदर्शन

झापमा दमक १७ स्थित सेतुमारीमा आमाको विरह नमाक नाट र्सर््रदशनी गरिएको छ ।
देशको वर्तमा राजनितिलाई मुख्य आधार मानेर त्यसै बिषलाई नै चित्रण गर्दै तयार गरिको उक्त नाटकको लेखन तथा निर्देशन दर्ुगा प्रसाद शर्माद्धारा गरिएको हो । नाटको झापामा यो २८ औ पटको पर््रदशनी रहेको निर्देशक स्वेम शर्माले जानकारी दिनु भएको छ ।
नाटकमा यसोधा र्राई, कमला लर्ुइटेल, मुकेश शाहा लगायतका दर्जन भन्दा बढी कलाकारहरुले अभियन रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।