झापाको दमकमा नेपाल टेलिकमद्वारा बितरित स्काइ फोनको रिम बितरण कार्य सम्पन्न भएको् छ ।
अन्य मोवाइल रु टेलिफोनको तुलनामा यो प्रभावकारी र ग्रामिण क्षेत्रमा समेत पहुच भएकाले यसको प्रभावकारीता झनै बढेको दमक कार्यलयका प्रमुख अर्जुन घिमिरेले बताउनुभयो । दमक शाखा अन्तगृत यो पटक चार हजार रिम बितरण गरिएको थियो । गत बुधबार यता उक्त परिणाममा मोवाइल रिम बितरण गरिएको हो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।