झापाको ग्रामिण सडक अर्न्तर्गत तोपगाछी र महाभरा जोड्ने सडकको १० किलोमिटर सडक ग्राभेलिङ कार्य शुरु भएको छ ।
स्तानियबासी र गाबिसको सयुक्त पहलमा सो सडक ग्रभेल कार्य शुरु भएको हो । गाबिसको ५ लाख ग्रामिण पुननिर्माण सस्थाको २ लाख ५० हजार र उपभोत्ताको सकलित रकम गरीक कुल १० लाखमा निमार्ण्र्ााुरु गरिउको ग्रामिण पुननिर्माण सस्था आरआरएनले जनाएको छ । बाटो निर्माण पछी त्यस क्षेत्रका ५ हजार भन्दा बढी उपभोत्ताहरु द्लाभान्बीत हुनेछन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।