झापाको माइ पस्चिमका प्रहरी इकाईहरुमा आवश्यक जनशक्ति र साधन उपलब्ध नगर्राईदा सुरक्षा व्याबस्थामा समस्या भएको छ ।
दिनौ जसो हुने आपराधिक कृयाकलाप रोक्न प्रहरी सक्षयम नभएको गुनासो बढीरहेका समयमा इलका प्रहरी कार्यालयका प्रमुखहरुले त्यस्ता समस्या अगाडी सारेका हेन । समाचार स्रोतका अनुसार इलका प्रहरी कार्यालय गारीगञ्ज, झिलझिले, दमकमा कम्तिमा ३५ जनाको दरले प्रहरी खटाइनु पर्ने आवश्यक देखिन्छ । तर ती इकाइहरुमा हाल २० देखी २२ जनाको संख्यामा मात्रै प्रहरी रहेका छन् ।
झिलझिले इकाइले सातासी, शिवगञ्ज, पाचगाछी, महाभारा, गाविसहरुलाई हर्ेर्ने गरेको छ भने सिमावर्ती गौरीगञ्जमा रहेको इकाइले त्यस क्षेत्रको कोरोवारी, बैगुनधुरा, गौरीगञ्ज, खजुरगाछी सहित महारानी झोडा, जुरोपानी र गौराद समेतको रखदेख गर्दै आएको छ । ती दुबै इकाइले हर्ेर्नु पर्ने अधिकाशं क्षेत्रका सिमानाहरु भ्ाारत संग जोडीएका कारण बढी जनशक्तिको आवश्यक देखिएको सुरक्षा निकायका प्रमुखहरुले बताएका छन् ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।