Saturday, September 27, 2008

बन्दको प्रतिरोध गर्ने चेतावनी

संघियता हुनु हुदैन भन्दै नेपाल बन्द को घोषणा गर्ने राष्ट्रीय जनमोर्चाले नेपाल बन्द गरेमा कडारुपमा प्रतिकारमा उत्रने लिम्बूवान भोलेन्टर्ीयर्सले जनाएको छ ।
संघीयताले देशलाई बिखण्डन तर्फलैजान्छ भन्दै भदौ १२ गते नेपाल बन्दको घोषणा गरेकोे थाहा पाए प्रस्चात एल.भीले बन्दको बिरुद्धमा एक बिज्ञप्ती पारी गर्दै संर्घष्ामा उत्रने जानकारी दिएको हो । बिज्ञप्तीमा संघियताको बिरोध गर्ने कुनै पनि समुहरुसंग पनि कडा संर्घष्ामा उत्रने उल्लेख गरिएको छ ।
भोलेर्न्र्टसका उपकमाण्डर तेन्देहाङले जारी गरेको बिज्ञप्तीमा आदीबासी जनजातिहरुको अधिकार संग सम्बन्धीत जुन सुकै बिषयबस्तुको सधै प्रतिकार गर्ने जनाउनुभएको छ । यस क्षेत्रका सम्पर्ूण्ा जनजाति दलित र सम्पूण् गणतन्त्र प्रेमी जनताको बिरुद्धमा जनमोचाृको एकात्मक सोचका कारण बन्दको आयोजना गरेको जनाउ दिदै बन्दका क्रममा हुने सम्पर्ूण्ा क्षतिको स्वय बन्द कर्ताले आफै लिन समेत चेतावनी दिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।