सडक मजुदहरुले आएतबार झापाको दमक स्थित पर्ूवाञ्चल डिभिजन कार्यालयमा तालाबन्दी गरेका छन ।
करारमा काम गर्दै आएका मजदुरहरुले गएको साउन २७ गते सहमति भएको जिल्ला दर रेट अनुसारको पार्रि्रासामिक नदिएको भन्दै ताला दगाएको हुन । अखिल नेपाल सडक मजदुर संघका झापा अध्यक्ष राम प्रसाद खरेलको नेतृत्वमा आएका मजदुर सहिको एक टोलीले दिउसो सवा १ जबे कर्मचारीलाई बाहिर निस्कन लगाई आर्थिक प्रशासन कक्षमा ताला लगाएक्ा थिए । ताला बन्दी पछी सञ्चासकर्मीहरु संग कुरा गर्दै अध्यक्ष खरेलले सहमती अनुसार लेन्थ वर्करको १७० र सुपरभाइजरको २१० रुपैया प्रतिदिनको ज्याला कार्यलयले नदिएका कारण तालावन्दी गर्न बाध्य भएको जानकारी दिनु भएको छ । वहाँका अनुसार आफ्नो माग पुरा नभइन्जल तालावन्दी यथावत रहने छ । सो कार्यालय मातहतमा २२ जना सडक मजदुर र ८ जना सुपरभाइजर कार्यरत रहेको बताइएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।