Sunday, September 28, 2008

ब्राजील पछी नेपालमा कानुनी नाटक


संविधासभामा सम्पूण् जनताको आवाजलाई संविधानसभाको हल सम्म पुर्‍याउने उद्देश्उले आरोहण गुरुकुल काडमाण्डौ आयोजनमा सुरु कानुनी नाटक झापाको लखनपुरुमा प्रदशन गरिएको छ ।
गुरुकुलबाट सुरु गरिएको उक्त कानुनी नाटक अथवा कथरी नाटकलाई झापामा पनि प्रतक्षरुपमा जनतासामु लैजाने जिम्मा पाएको गन्तव्य नाट्य समुहले सनिबार झापाको लखनपुरुमा सेा नाटक पर््रदनशन गरेको छ । नाटमका सहभागी दर्शकहरुले अव बन्ने संविधान कस्तो हुनु पर्छ भन्ने बिषयमा प्रत्यक्ष रुपमा यो नाटकमा सहभागी गराउन सकिन्छ । प्रत्यक्ष सहभागीहुन सक्ने सहभागी हुन्छन भने नसक्नेहरुको लागी चिट लेखेर कलाकरहरुलाई दिने गर्दछ । लेखेको चिट त्यही कलाकारहरुले बाचन समेत गर्दछभने त्यो चिटलाई संविधानसभाको हल सम्म पुर्‍याउनको लागी सुकक्षित राखिने गन्तब्यका साहित्यकार तथा अध्यक्ष प्रकाश आङ्देम्बेले जानकारी दिनु भएको छ । आङदेम्बेका अनुशार दशैको १० दिन पछाडी देखि
कानुनी नाटक नेपालमा पहिलो पटक हो भने विभिन्न देशको तुलनामा यो दोस्रो पटक हो । यस प्रकारको नाटक आज भन्दा निकै वर्षअगाडी ब्राजिलमा स्रविधानसभको चुनाव हुदाँ यस्तो नाटक प्रयोग गरिएको थियो ।
आङ्देम्बेकै परिकल्पना र निर्देशन रहेका उक्त कानुनी नाटकमा दर्जन भन्दा बढी मोफसलका कलाकारहरु रहेका छन् । कलाकहरु लिला र्राई, सीता चौलागाई, लक्ष्मी खतिवडा, कला संग्रौला, ममता बुडाथोकी, जीवन बराल, मुना खनाल,जीवन बराल, मौसम र्राई, सुवास र्राई, टंक संग्रौला आदी रहनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।