Sunday, September 28, 2008

बन्दको प्रभाब न्यून


राष्ट्रिय जनमोर्चाले संघीयताको बिरोधमा आइतबार गरेको नेपाल बन्दको झापामा न्यून प्रभाव परेको छ ।
झापाका विर्तामोड, दमक, भदैभुर र सुरुङगा लगायतका कुनै पनि बजाहरुमा बन्दको प्रभाव देखिएन भने पर्ूव-पश्चिम लोक मार्गा र भित्रि सडकहरुमा सार्वाजानीक यातायातका साधनहरु न्यून मात्रामा सञ्चालमा आएका थिए । शसस्त्र प्रहरी बल पाथीभरा गणका गणपत्ति बालकुमार श्रेष्ठले लोकमार्ग र मुख्यबजारहरुमा सुरक्षार्थ व्यापक मात्रामा प्रहरी दस्ता परिचालन गरिएको बताउनु भएको छ । बन्दका कारण कहि पनि ठूला घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
संघीय राज्य भए देख बिखण्डन हुन बिचार अघि सार्दै आएका राष्ट्रिय नजनमोर्चाले आवाहान गरेको सो बन्द को प्रतिकार का लागी आइतबार बिहानै देखि लिम्बूवान भोलेन्टर्ीयर्सहरु बजाहरुमा देखिन्थे ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।