Thursday, September 25, 2008

कृति बिमोचन

साहित्याकार उदाशी पान्थरे कान्छाको रुवाईहरुको संग्रह त्रि्रो शहरमा बिहिबार झापाको दमकमा एक कार्यक्रमको माझ बिमोचन भएको छ ।
गन्तव्य थिएटरको आयोजनामा सम्मन्न कार्यक्रममा बरिष्ठ साहित्यकार नवहाङ राइले उक्त कृति बिमोचन गर्नु भएको हो । जम्म ८० ओटा रुवाईहरु समेटिएको ४३ पृष्टको संग्रहको स्रष्ट्रा बिवश भलिभद्रले समिक्षा गर्नु भएको थियो ।
कार्यक्रममा विभिबन्न विधिामा कलम चलाउने साहित्याकारहरुले आ-आफ्नो रचनाहरु बाचन गरेका थिए । कार्यक्राम थिएटरको अध्यक्ष तथा साहित्यकार प्रकाश आङदेम्बेको सभापतित्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।