Thursday, September 25, 2008

ट्रक पल्टदा २ महिला सहित १० घाइते

विहिबार झापाको ग्रामिण सडक कर्खा- क्याम्पा सडक खण्डमा ट्रक पल्टीदा २ महिला सहित १० र्घाईते भएका छन् ।
न्ा १ख ४३६९ नम्बरको ट्रक अत्याधिक गतीका कारण अनिन्यत्रीत भई पल्टीएको प्रहरीले बताएको छ । ट्रक पल्टीदा त्यसमा सवार दमक-१३की अन्जना कार्की, मन्जु घिमिरे,भ’पाल न्यौपाने, दमक १५का गोविन्द आचार्य, पवन शाह,गोपाल शाह, विनेद शाह र धरमपुरका डम्बर दुलाल रहेका छन् । र्घाईतेहरुको दमकको लाईफलाइन अस्पातालमा उपचार भैरहेको र उनीहररुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।