नेकपा माओवादीको उतरधीकारी संगठन तथा युवा दस्ता योङ कम्युनिष्ट लिगको झापा क्षेत्र नं ६ को क्षेत्रिय भेला सम्पन्न भएको छ ।
संगठनको कोचिला राज्य समितिका सदस्य तथा झापा अध्यक्ष कुशलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले पासाङको अध्यक्षतामा ५१ सदस्यीय समिति चयन गरेको हो । अध्यक्ष पासाङको सभापतित्वमा सम्पन्न कार्यको अवसर पारेर पुष्प ढकालको सयोजकत्वमा गणतान्त्रीक खेलकुद महासघ क्षेत्रिय कमिटि समेत गठन गरिएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।