महिला हिंसाविरुद्ध शनिबार झापाको दमकमा सडक नाटक प्रदर्शन गरिएको छ । नयाँ बन्ने संविधानमा समाजमा व्याप्त महिलाहिंसालाई रोक्न आवश्यक कानून निर्माणका लागि सुझाव संकलन गर्ने अभियानका साथ प्रस्तुत गरिएको कानूनी नाटकका परिकल्पनाकार तथा निर्देशक प्रकाश आङदेम्बे हुनुहुन्छ ।

निर्देशक आङदेम्बेले सो नाटक झापा र धनकुटाका ४२ स्थानमा प्रदर्शन गरी र्सवसाधारणबाट सुझाव संकलन गरिने जानकारी दिनुभयो । प्राप्त सुझावहरुलाई संविधानसभामा बुँदागत रुपले बुझाई महिला हिंसा नियन्त्रणका लागि आवश्यक कानून निर्माणको लागि सहयोग पुर्याईने बताईएको छ । नाटकमा एक दर्जन बढी कलाकारहरुको अभिनय रहेको छ । आङदेम्बेले त्यस किसिमको कचहरी नाटक ब्राजिलपछि नेपालमा प्रदर्शन गरिएको जानकारी

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।