तराईका जिल्लाहरुलाई थारुहट राज्य बनाउनुपर्ने माग गर्दै थारुहट स्वायत्व राज्य पारिष्द्ले हिजो आफ्ना निशस्त्र सेना र्सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेको छ ।
‘सङ्घीय नयाँ नेपालमा थारुहट स्वायत्त राज्य कायम गरौँ’ भन्ने नारा सहित राज्य परिषद्ले यहाँ आयोजना गरेको कार्यक्रममा आफ्ना निःशस्त्र तर कम्ब्याट पोशाक लगाएका सेना र्सार्वजनिक गरेको हो ।
कार्यक्रममा परिषद्का केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले वर्षौदेखि दबाब र पीडामा बाँचीरहेका सम्पूर्ण थारुहरुको मुक्तिको लागि तराईका जिल्लालाई थारुहट राज्य नवनाइए आफूहरुले सशक्त र सशस्त्र आन्दोलन पनि सुरु गर्ने चेतावनी दिए ।
सम्पूर्ण थारुको अस्तित्व बचाउन थारुहट सेना गठन गरिएको दावी उनले गरे ।
कार्यक्रममा अर्का थारु नेता किशोर विश्वासले तेस्रो जनमुक्ति आन्दोलन धनगढीबाट सुरु भएको बताए । उनले तत्कालका लागि शान्तिपूर्ण आन्दोलन गरिने बताए

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।