एलसिडि प्रविधिद्धारन निमार्ण्र्ाारिएको विभिन्न जातजातीहरुको आ-आफ्नै रितिरिवाजामा आधारित नेपाली कथानक चलचित्रहरु आवाज विहिनहरुको आवाजको रुपमा सावित बन्न पुगेको छ ।
यसरि निमार्ण्र्ाारिएको चलचित्रहरु भक्काभक विशेष सोको रुपमा पर््रदशग गर्न थादिएको छ । दर्ुइ महिनाको अन्तरालमा झापाको दमकमा दर्ुइ ओटा जातीय चलचित्रहरुको च्यारस्टी सो सम्पन्न भइसकेको छ । जस अन्तरगत दकबाटनै प्रकाशित हुदै आइरहेका साझालिम्बूवान साप्ताहिकको आयोजनामा लिम्बू भाषामा आधारित मौसम लिम्बूको लेखन तथा निर्देशनमा निमार्ण्र्ाारिएको नेपाली कथानक चलचित्र चेसुङ -कोसेली)को विशेष पर््रदर्शन दमककै दमक चित्रमन्दीरमा गरिएको थियो ।

उत्त पर््रदर्शनीको एक महिना लगातै फेरी कार्तिक १० गते सोही हलमानै तामाङ जातिको संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र सगुन -पोङ)को नेपाल तामाङ घेदुङ संघ दमकको आयोजनामा पर््रदशनी गरिएको हो । लाखमान योन्जनको लेखन र निर्देशन रहेको चलचित्र मैना घिसिङद्धारा निमिर्त उत्त चलचित्रमा पनि यस्तै कुरा छ जुन कुरा हो जाती स्वायतता चेसुङमा झै सगुनमा पनि तामासालीङ राज्यको माग गरिएको छ ।

अर्थात सम्पर्ूण्ा तामाङहरुलाई स्वायतता स्थापनाको लागी एकजुट हुन आग्रह गरिएको छ । अव भने चलचित्रहरु मनोरञ्जन लिनको लागी मात्र नभएर आफ्नो कुरा जनतासामु सरल रुपमा लैजाने माध्यमको रुपमा प्रयोगमा आएको छ । यति मात्र भनएर मोफसरमा रहेर नेपाली कलाकारीतालाई नजिकै बाट नियार्ल्र्दै आएका मोफसलका कालाकारहरुले आफ्नो दक्ष्यता, क्ष्यमता देखाउदै माथिल्लो स्तर सम्म पुग्ने अवसर पनि पाएका छन ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।