झापाको लखनपुर-१ स्थित किराँतेस्वर युवा टोल सुधार समितिले शुभदिपावालीको अवसर पारि सडक सरफाइ अभियान सञ्चालन गरेको छ ।
अभियानमा स्थानिय सयपत्री चौक देखि रेन्जी चौक सम्मको २ किलोमिटर लामो सडक सरसफाइ गरिएको हो । करिव दर्ुइ सय युवा परिचालित गरिएको अभियानमा सडक मिचेर रोपिएका रुखहरु १० दिन हर्टाई सक्न सूचना जारी गरिएको समितिका सचिव बोधराज सुब्बाले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।