किनकी आज भन्दा भेरै वर्षअगाडिका दिनहरुमा मात्र यसरी दमकका चित्र मन्दिरहरुमा दर्सकहरुको भिड लाग्ने गर्दथ्यो त्यो पनि कुनै चाड पर्वको अवसर पारेर आमा दिदिहरु फिल्म हर्ेन गए मात्र तर भने यो वर्ष भुवन केसीजीले अलिकति म तिमिबीना मरिहाल्छु मात्रै भन्न भएको थियो । साचिकै यहाँका दर्सकहरु पनि कतै मेरो लागीनै केसी मरिहाल्दै हुनुहुन्न भने झै गरेर सधै-सधै हिन्दी चलचित्रमात्र मन हर्ेर्ने दर्सकहरु पनि यो वर्षदमकको ३ आटा हलहरु मध्ये दमक चित्र मन्दीरमा यस्तो धमाका मचाउन सफल भो यो चलचित्र । चलचित्र हेरेर फर्केका दर्सक बिनोद र्राई भन्छन आज भन्दा अगाडी दिन्दी चलचित्र नै हर्ेर्ने गर्दथे आज यो चलचित्रले मलाई नेपाली चलचित्रपनि राम्रै हुदो रहेछ भन्ने कुरा थाहा भएको छ । यसर दर्सको मनै बदल्ने मेपालस् कथानक चलचित्र नेपालमा फेरी-फेरी निमार्ण्र्ााुन अति आवश्यक कुरा हो किनकी हाम्रो देशको सम्पतिको रुपमा रहेको कलाकारहरुलाई टिक्न पनि सहजै होला की भन्न सकिने अवस्था सृजना हुने छ भन्ने कुराको पुष्टी पनि आजको दर्सकहरुको भिडले पनि सहजै रुपमा प्रष्ट पारेको पाउन सकिन्छ । 
दिनानु दिन विभिन्न देशका विविन्न प्रकारका फिल्म हेरेर पैसा अर्कै तिर खर्च गरिरहेका नेपाली जनताको सस्तो पैसालाई नेपाली चलचित्रमानै लगानी गर्दा आफ्नो देशको पैसा बाहिर जाने

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।