प्रमाण-पत्रतह प्रथम वर्षो प्रवेस फारम क्याम्पसले नखुलाएपछी हजारौ बिद्यार्थी दश जोड दर्ुइ पढ्न बाध्य भएका छन ।
नेपाल सरकारबाट मान्यता प्राप्त तथा त्रिभुवन युनिर्भसिटि मार्फ सञ्चालनमा आएको प्रमाणपत्रतह प्रथम पर्षो प्रवेस फरम दमक बहुमुखी क्याम्पसहरुले नखुलाएछिी हजारौ विद्यार्थीहरु उच्च माध्यामक तर्फअध्यान गर्न बाध्य भएका छन ।
झापाको दकममा अवस्थित उत्त क्याम्पसमा झापाका मात्रै नभएर इलाम, पान्थर, ताप्लेजुङ, मोरङ, लगायतका जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्नको लागी यो क्याम्पसमा वर्षोनी हजारौ बिद्यार्थीहरु आउने गर्दछन । तुलनात्मक रुपले हर्ेर्ने हो प्रमाण-पत्र तह भन्दा उच्च मावि धेरै नै महंगो हुने गर्दछ । यसै क्याम्पसमा अध्यायनको लागी आएकी इलाम इभाङ का मनिसा सुब्बा भन्नुहुन्न मत गरिव परिवारको बिद्यार्थी हुँ टियुमात थोरै पैसामानै पढ्न पाइन्छ भन्ने सुनेको थिए तर के गर्नु उच्च मावि पढ्न बाभ्य भए कसरी पैसा जुटाउनु होला यस्तो समस्या मनिसाको मात्रै होइन अरु धेरै धिद्यजर्थीहरुको पनि यस्तै समस्या रहेको छन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।