Sunday, October 5, 2008

फोरमको नेताद्धारा मोटरसाइकलको अवैध धन्दा

दमक-मधेसी जनअधिकार फोरमका झापा स्थित एक नेताले गैहृकानुनी रुपमा मोटरसा भारतीय मोटरसाइकल भित्राउो गरेको रहस्य खुलेको छ ।
संवीधानसभा चुनावमा झापा क्षेत्र नं. ६ बाट उम्मेद्धार समेत रहेका बद्रि यादवले त्यस्तो कारोवार गर्ने गरेको थाहा भएको । भारतको बिहारमा स्थाइ बसोवास गर्ने गरेका यादवको साथबाट गौरीगञ्ज प्रहरीले एक थान मोटरसाइकल समेत फेला पारेको छ । स्रोतका अनुसार भारतका विभिन्न शहरबाट उनले भित्राएका ती मोटरसाइकल सञ्चालनका लागी आवश्यक कुनै पनि कागजात छैनन् । भारतका व्यापारिहरु संग राम्रो संबन्ध राखेका उनले पार्टर्ीीरकारमा रहेका आड लिएर त्यस किसिमको कारोवार गर्ने गरेको स्रोतको भनाइ रहेको छ ।

1 comment:

  1. एउटा सुचनाः
    नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
    http://nepalibloglist.blogspot.com/

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।