भुटानी शरणार्थीलाई स-सम्मान स्वदेश फिर्ता गराउन माग गर्दै झापाबाट सभासदको प्रतिनिधित्व गर्ने सभासहदहरुलाई ज्ञापन पत्र बुझाइएको छ ।
भुटानी जेष्ठ नागरिक समाजको अगुवाइमा ३ सय भन्दा बढी शरणर्थीहरुद्धारा हस्ताक्षरीत पत्रमा स्वदेश फकर्न चाहनेहरुलाई सहज बाताबरसण मिलाईदिनको निमित नेपाल सरकार संग माग गरिदिनु अनुरोध गरिएको छ । उक्त पत्र सभासद विश्वदीप लिङ्देन, दिपक कार्की, केशवकुमार बुडाथोकी लगायतलाई बुझाइएकौ थियो । ज्ञापन-पत्र ग्रहण गर्दै माओवादीका तर्फा सभासद लिङदेनले आफ्नो पार्टर्ीी सरकारले स्वदेश फिर्तीं कार्यलाई चाडो भन्दा चाडो जोड दिने लागी पर्ने बताउनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।