Thursday, October 23, 2008

सञ्चार्रर्मीलाई तालिम

सरकारी तथा गैहृसरकारी संस्थाहरुको प्रयासबाट मात्र एचआइभी र एड्स को रोकथाम गर्न सम्भव नहुने भन्दै यस बिषयमा अव सञ्चारकर्मीलाइ समेत संगै लिएर जानु पर्ने बताइएका छन ।
बिहिबार नयाँ गोरेटो नामक संस्थाले आयोजना गरेको एचआइभी र एड्स सम्बन्धी दर्ुइ दिने तालिमको समापनको अवसरमा उक्त कुरा बताइएको हो । जिल्ला एड्स समन्वय समिति झापाका अध्यक्ष हेमराज सेडाइ र आयोजक सस्थाका प्रतिनिधि नविन मर्हजनले सो धारणा व्यक्त गर्नु भएको हो । तालिममा जिल्लाका रेडियो, छापा माध्यममा कार्यरत २५ सञ्चारकर्मीहरुलाइ सहभागी थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।