बालीकालाई जव
रजस्ती करणी गरेको अभियोगमा दमक स्थित बेलडागी शरणर्थी शिविरका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलडागी-१ का १८ वर्षो सुवास खतिवडा रहेका छन । अभियुक्त खतिवडाले गए राती इलाम चुलाचुली-९ की र्राई थरिका १४ वषर्ी वालीकालाई जवरजस्ती कार्य गरेको भन्दै पिडित र उनका परिवारले इलाका प्रहरी कार्यालय दमकमा दिएको उजुरीको आधारमा अनुसन्धानको लागी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।