नमुना बहुउद्धेश्यीय सामुदायीक संस्थाको आयोजनामा सुरु भएको महायज्ञको समुद्धघाटन एब समारोह बिच प्रखर युवा पण्डित दिन बन्धु पोख्रेलले गर्न भएको छ ।
समुद्धघाटन समारोहमा सभासद विश्वदिप लिङदेन, केसवकुमार बुडाथोकी, दिपक कार्की, झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल, लगाण्तले बोल्नु भएको थियो ।
भये समुद्धघाटन समारोहको अवसर पारेर आयोजक संस्थाले नगर परिसर भित्र बृहत रथ र्यालीको समेत आयोजना गरेको थियो । र्यालीमा विभिन्न जातजाती, धर्मावलम्बी, बिद्यार्थी, सञ्चारकर्मी तथा आन्य थुप्रै समुदय सहभागी रहेका थिए ।
दमक-१२ मा सञ्चालीत सो पुराणको कथा बाचक युवा पण्डित दिन बन्धु पोख्रलको रहेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।