केही महिना यता विभिन्न कारण अवरुद्ध रहेको दमक-१३ स्थित सुकुम्बासी टोलको धनिपर्ूजा वितरण कार्यसुरु हुने भएको छ ।
इलाका प्रहरी कार्याल दमकमा आइतबार बसेको सरकारी प्रतिनिधि, राजनितिक दल र सभासदहरु बिचको भेलाले त्यस क्षेत्रेको विवादीत धनिपर्ूजा
बितरण कार्या सञ्चालन गर्ने निर्ण्र्ाागरेकेा हो ।
धनिपर्ूजा बितरणमा केही भु-माफियाहरुले पर्ूजा दिलाउने भन्दै सोझा र्सवसाधारणहरु संग रकम असुल गर्ने गरेको सार्वाजानिक भए पछी प्रसाशनले दर्ुइ महिना अगाडी पर्ूजा बितरण कार्य रोकेको थियो । पर्ूजाको हकमा सरकारले तोकेको राजस्व लिने, अवैध कार्य हुन नदिने लगायतकमा सहमति भए प्रस्चात अख्तियार संग यस कार्य सञ्चालन गर्न तयारी गरिएको प्रनिअ नरेन्द्र दहालले जानकारी दिनु भएको छ । यस क्षेत्रमा ६ सय भन्दा बढी सुकुम्बासीको बसोवास गर्दै आएका छन ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।