Sunday, November 2, 2008

दाताहरु द्धारा सहयोग सुरु

अथिती भवन निर्माण थप रकमने उद्देश्यले दमकमा शुरु गरीएको श्रीमद पुराण्मा दाताहरुले सहयोग जुटाउने कार्य शुरु गरेको छ ।
पुराणको दोस्रोदिन दिन देखि सुरु गरिएको सहयोगमा पहिलोपटक दमक १३ निवासी लक्ष्मी सग्रौला र वहाकी धर्मपत्नी लिला सग्रौलाले २ लाख २२ हजार २२ रुपैयाँ रकम प्रदान गर्नु भएको छ । त्यसैगरी दमक चोकमा अवस्थित अल्वेला टेण्ड हाउसले ५१ हजार प्रदान गरेको पुराण आयोजक समीतीका वरीष्ट उपाध्यक्ष लक्ष्मी सग्रौलाले जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।