नेपाली सेना र यु.एस.आर्मीको संयुक्त आयोजनामा सुनसरीका कोशीवाढीपीडितहरुलाई लक्ष्यित गरी स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल र अमेरिकाको कुटनैतिक सम्वध अझ मजबुध वनाउने उद्दश्यका साथ इनरुवाको बहुमुखी क्याम्पसमा शुरु गरिएको शिविर भोलीसम्म चल्ने जनाइएको छ ।
नेपाली सेनाका तर्फबाटब डा.विकास थापाको नेतृत्वमा ७ र यु.एस्ा.आर्मीका कर्ण्र्ााथामस हृविलको नेत्ाृत्वमा ११ जना चिकित्सक सम्लग्न रहेका छन् ।
शिविरमा आखा, कान , बच्चा लगाएतका सामान्य समस्याको उपचार तथा परामर्श दिईने थाहा भएको छ । विहानदेखि शुरु भएको शिविरमा अहिलेसम्म ५ सय जनाले उपचार तथा परामर्श लिईसकेका छन् ।
शिवीर उद्घाटन कार्यक्रममा पर्ुर्वी पृतना हेडक्वाटर इटहरीका पृतनापति रामवहादुर गुरुङ्ग , सहायक प्रहरी जिल्ला अधिकारी फर्र्णोन्द्र पोख्रेल शसस्त्रकार् इनरुवा एस.पी.नगेन्द्र लगायतको उपस्थिती रहेकेा पत्रकार जयकुष्ण यादवले जनाउनु भयो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।