उदयपुर गाईघाट स्थित पर्ुव पश्चिम वसपार्क निर्माणका लागि आज विभिन्न समुहवीच सहमति भएको छ ।
दर्ुइ वर्षअगाडिदेखि स्थानिय स्तरमा असहमति वढेपछि अहिले सम्म निर्माण हुन नसकेको वस पार्क निर्माणका लागि आज सहमति भएको हो ।
सहमति पछि आजै सिंहवहादुर किरातीको अध्यक्षतामा १७ सदस्यीय नया“ कार्य समिति चयन गरिएको छ । बस पार्क निर्माणका लागि आज विभिन्न समुहवीच त्रीपक्षीय सहमति भएपछि स्थानीयवासीहरुले नया“ कार्य समितिलाई धन्यवाद दिएका छन् ।
करिव तीन करोडको लगानीमा निर्माण हुन लागेको सो वस पार्कको क्ष्ँेत्र १५ विघा रहेको पत्रकार सञ्चार किरातीले जनाउनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।