Sunday, November 2, 2008

राज्य पुनरसंरचनाले सबैलाइ समेट्नु पर्छ

संसविधान सभाका सभासद विश्वदिप लिङदेन -सुरेश) ले अव बन्ने राज्य पुनरसंरचनाको आधार जाती, भाषा क्षेत्रको आधारमा नबने आफ्नो पदबाट राजीनामा दिने बताउनु भएको छ ।
किरात र्राई यायोक्खा झापा जिल्ला समिति द्धारा आयोजीत साक्ष्यत्कार कार्यक्रममा वहाँले सो कुरा बताउनु भएको हो । झापा क्षेत्र नै ७ बाट नेकपा माओवादीको तर्फाट साभासद बन्नु भएको लिङदेनले सदिऔ वर्षदेखि उत्पीडनान परेका नेपाली जनताको अधिकार स्थापना गर्नको लागी आफु जीस्तोसुकै मुल्य चुकाउनु पनि तयार रहेको समेत बताउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।