प्रतिक्षा वान्तावा
धरान
जिल्ला विकास समिति सुनसरीका एक कर्मचारीलाई सांसद विकास कोष अर्न्तर्गत निकासा भएको बजेट हिनामिना गरेको भन्दै निलम्वन गरिएको छ ।
सुनसरीको औरावनी र सोनापुरमा दर्ुइवटा मन्दिरहरुको पर्खाल निर्माणमा खटाइएका सहायक ओभरसियर रामेश्वर ठाकुरलाई भ्रष्टचारको आरोपमा निलम्वन गरिएको हो ।
उनले दुवै मन्दिर सञ्चालन समितिका अध्यक्ष तुलाराम चँैधरी र चिरण चौधरीसंगको मिलेमतोमा पर्खाल्ा निर्माण नगरी नक्कली कागज पत्र पेश गरीे १ लाख ३८ हजार रुप्ौया हिनामिना गरेको थाहा हुन आएको छ ।
शका लागि जिल्ला विकास समितिको कार्यालयवाट स्थलगत अनुगमनको क्रममा काम नभएको पाइएपछि उनलाई कार्वाही गरिएको छ ।
विगतदेखि भ्रष्टचारमा मुछिदै आएका उनलाई यस पटक भने सप्रमाण फेला पारिएको सुनसरीका स्थानीयविकास अधिकारी गुरु सुवेदीले जानकारी गराउनु भयो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।