Tuesday, November 18, 2008

आफ्ना कार्यकर्ता माथि कुटपीट गरेको भन्दै वजार वन्द

नेपाल सद्भभiवना पार्टर्ीीानन्दी देवी समुहले भैरहवामा आफ्ना कार्यकर्ता माथि वाई.सि.एल.ले कुटपीट गरेको भन्दै आज सुनसरीको इनरुवा वजार वन्द गराएका छन् ।

दोहोरो झडपमा परी आफ्ना ७ जना कार्यकर्ता र्घाईते भएको भन्दै उनीहरुको उपचार तथा दोषी उपर कडा कार्वाहीको माग गर्दै उनीहरुले वन्द गराएका हुन् ।
विहानैदेखि वन्द भएको इनरुवा वजारमा अहिले यातायात , वजार पसल, शैक्षिक सस्था , कारखाना थप्प भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।