Wednesday, November 19, 2008

सहयोगी संस्थाद्धारा शिविर भ्रमण

नेदरल्याण्ड रेडक्रस सोसाइटीका नेपाल प्रतिनिधि मेरीण्डा भिसले नेपालका शरणर्थी शिविरहरुमा स्थलगत भ्रमण सुरु गरेको छ ।
नेदरल्याण्ड रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीको बिगत एक वर्षलामो समयदेखि झापा र मोरङमा रहेको तीन ओटै भुटानी शरणर्थी शिविरका युवा युतीहरुलाई दिइरहेको जीवन उपयोगी सिपमुलक तालिमको उन्नती र प्रगती विवरण संकलनको लागी उक्त भ्रमण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटीका झापा उपाध्यक्ष रेवती रमण नेपालले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।