अपराधिक गतिविधी नियन्त्रण गर्नका लागि सादा पोषाकमा खटिएका सिरहाका एक शसस्त्र प्रहरी जवानलाई अज्ञात समुहले हत्या गरेका छन् ।
भोजपुर वरदन्दी भई अहिले सिरहाकोर्ेर् इलाका प्रहरी कार्यलय महेश पतारमा कार्यरत प्रहरी जवान विजु यादलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेको वुझिएको छ । तुलसिपुर , पनिनिया , देउरीपट्टी , मजुवा छजना लगायतका गा.वि.स.मा सुराकीका लागि खटिनु भएको यादवलाई कस्ले हत्या गर्यो सो भने अहिलेसम्म खुल्न सकेको छैन । हिजो एक्लै खटिनु भएको उहाको लास अहिले फेला परेकेा वताईए पनि विस्तृत विवरण भने आईनसकेकेा जिल्ला प्रहरी कायर्ँलय सिरहाले जनाएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।