शरणर्थीहरुमा सम्बन्ध बिच्छे घटनाले बढ्दो रुप लिएको छ । शरणर्थी समस्या समाधाको उपायको रुपमा तेस्रो मुलुक पुनरवार कार्यक्रम अवलम्बन गरिए पछि शिविरहरुमा श्रीमान र श्रीमती बिच सम्बन्ध बिच्छेदको मुद्धाले उच्च रुप लिएको हो । बेलडागी-३ का क्याम्प सचिव गणपत्तिक्त अधिकारीका अनुसार तेस्रो मुलुक जाने नजाने जस्तो बिमतीका कारण यस्तो घटना ह्वातै बढेको हो । भने जिल्ला अदालतमा पनि गत वर्षको तुलनामा यस्तो घटनाको संख्या बढेर गएको बताइएको छ ।
Saturday, November 22, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।