Friday, November 21, 2008

स्मृती दिवसको अवसरमा विधित कार्यक्रम

११ वर्षो जनयुद्धको समयमा उच्च सहादत प्राप्त दर्ुइ सहिदको स्मृती दिवसको अवसरमा झापामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको क्रममा अखिल क्रान्तिकारीमा संगठित भएर झापाली बिद्यार्थी आन्दोलनलाई उच्च स्थानमा पुर्‍याउनको लागी अठागाडी बढीरहेका झापाका बिष्णु प्रधान र रमेश सुवेदीलाई तत्कालीन शाही शेनाले झापको गौरादमा निर्मम्तापर्ूवक गोली हानी हत्या गरेको थियो ।
उक्त स्मृती दिवसको अवसरमा खखिल क्रान्तिकारीले दमक बहुमुखी क्याम्पसमा हाजिरीजवाफ, गौराद बहुमुखी क्याम्पसमा कविता प्रंतियोगीता, गौरीगञ्ज बहुमुखी क्याम्पसमा वक्तित्वकला, सम्पन्न गरेको छ । साथै सुरुङगा बहुमुखी क्याम्पसमा, मेची बहुमुखी क्याम्पसमा, काकडभिट्टा बहुमुखी क्याम्पसमा, धुलावारी बहुमुखी क्याम्पसमा लगायत अन्य थुप्रै शैक्षि संस्थाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्कृती दिवस मनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।