Wednesday, November 26, 2008

मिटर रिडिङ सुरु

द्धुन्दको कारण देखाइदै बिद्युत रिडिङ नगरिएको झापाका दर्जनभन्दा बढी गाविसहरुमा रिडिङ कार्य सुरु गरिएको छ । करिव ड वर्ष अगाडी देखि एक पटक पनि रिडिङनगरिएको पाचगार्टीमाहाभारा शिवगाज कोरोवारी लगायतका गाविसहरुमा रिडिङ कायृ सुरु गरिएको माहाभारा गाविसमा अवस्थित बुलुचोक उपशाखाका देवनारायण शाहले जानकारी दिनु भएको छ । रिडिङ नभएको कारण यहाँको हजारौ रुपैया महसुल नउठने सम्भावना थोरै मात्र रहेको समेत शाहले बताउनु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।