Sunday, November 2, 2008

अबैध काठ बरामद

एक निजीघरमा अवैध रुपमा लुकाई रखेको मसला जातको काठ शसस्त्र प्रहरीले वरामद गरेको छ ।
सशस्त्र प्रहरी पाथीभरा गण लखनपुरका एक टोलीले लखनपुर-१ निवासी डम्वर र्राईको घरवाट शनिवार राती ८० क्युवीक फुट काठ वरामद गरेको हो । त्यसैं गरी इलमको चुलाचुली वाट पनि सोही दीन १७ थान गोलीया काठ वरामद गरीएको गणका गणपति बालकुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।