किरात र्राई पत्रकारहरुकौ आईतबार झापाकौ दमकमा भएको भेलाले नगेन्द्र र्राईकौ संयोजकत्वमा नौ सदस्यीय किरात र्राई पत्रकार संघ गठन भएकौ छ ।
समितिको सह-संयोजकमा सुमित्रा बाङदेल र्राई, सचिवमा विन्दु र्राई, सह सचिवमा आनिलदैव र्राई, कौषाध्यक्षमा अञ्जना र्राई चएन भएका छन् ।
सदस्यहरुमा दिपा र्राई, धर्मराज र्राई, सौना र्राई र दिपैनबाला र्राई चएन भएका छन् । भैलामा संघकौ कैन्द्रीय सदस्य भद्रगोल किराती, किरात र्राई यायाक्खाका कैन्द्रीय सदस्य पारशमणी र्राई, नैपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष बिष्ण्ु सुब्ाा, किरात र्राई विद्यार्थी संघ कैन्द्रीय सदस्य अर्जुन जम्नैली र्राई, जिल्ला अध्यक्ष ज्ञानदिप र्राई लगायत उपस्थित रहैका थिए ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।